वडादशैंले हरेक बिहानिमा तिम्रो मुस्कान थपिहिरहोस अनि हरेक साँझ तिम्रो गुन्नहरु साथि भेटियोस, त तिमि जस्तो सबैलाई भेट्दापनि नमेटियोस तिम्रो यादहरु । Happy DASHAIN 2066 !!! मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे दु:ख मा रुनु हुँदैन रे सुख मा हास्नु हुँदैन रे आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ