oye hero,,,k cha?shindaga ma fon gareko ta dfc ma po cha vhancha,wat is this?proper people in proper place...actually looks preety good @spinneys,,ya??
हजुरको घर आगनमा आएको शुभ बिजया दशमीको पावन अवसरमा हजुर लगाएत हजुरको सम्पूर्ण परिवारमा श्री नव दुर्गा भवानी ले सदैब कल्यार्ण गरुन साथै हजुरले चाहे आटेको काम पुरा होस परिवार मा सधैं खुशीयाली छाओस र परिवार मा सधैंव मेल मिलाप को बातावरण सिर्जना होस् सत्रु हरुको कहिले उभो शिर हुन नपाओस भन्ने हार्दिक मंगलमय शुभ कामनऀ